प्रदेश ६

प्रदेश ६राजनीतिसमाचार

नवनियुक्त पर्यटन मन्त्री शाहीले लिए पद तथा गोपनीयताको शपथ

नेपालअखबार, कर्णाली । कर्णाली सरकारका नवनियुक्त उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन्...

प्रदेश ६राजनीतिसमाचार

प्रदेश मन्त्रिपरिषद् समावेशी नहुँदा नवनियुक्त मन्त्रीको शपथ रोकियो

नेपालअखबार,कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीको शपथ रोकिएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले...

प्रदेश ६प्रशासनसमाचार

कर्मचारीलाई कोरोना देखिएपछि सुर्खेतमा धमाधम कार्यालय सिल

नेपाल अखबार, सुर्खेत। सुर्खेतमा कोरोना भाइरसको सङ्क्रमणदर उच्च रहेपछि यहाँका सरकारी कार्यालय धमाधम सिल गरिएको छ । कर्मचारीमा कोरोना देखिएपछि...

धर्म/संस्कृतिप्रदेश ६समाचार

हराएको चार वर्षपछि चन्दननाथ मन्दिरको दाहिने शङ्ख भेटियो

नेपाल अखबार, कर्णाली । जुम्लाको चन्दननाथ मन्दिरबाट चोरी भएको एक थान बहुमूल्य दाहीने शङ्ख चार वर्षपछि भेटिएको छ । वि.सं....

प्रदेश ६समाचारस्वास्थ्य

स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता

नेपाल अखबार, जुम्ला। कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न अग्रभागमा खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । जुम्लाको...

अर्थप्रदेश ६समाचारहाइलाइट-समाचार

कालापहाड जान नपाएपछि जडीबुटी खोज्न पाटन हिँडे युवा

नेपाल अखबार, खलङ्गा । जुम्लाको तिला गाउँपालिका-९ राँस गाउँका दानबहादुर रावत अहिले १३ जना समूहको नेतृत्व गर्दै जडीबुटी सङ्कलन गर्न...

प्रदेश ६समाचारसमाज

नदी तर्न मासिक ३ सय शुल्क

नेपाल अखबार, कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीमा पर्ने बल्मा नदीमा पुल निर्माणको कार्य समयमै नसकिँदा दक्षिणी क्षेत्रका तीन स्थानीय...

प्रदेश ६समाचारस्वास्थ्य

जाजरकोटमा डाक्टरलाई कोरोना देखिएपछि अस्पतालको ओपीडी सेवा बन्द

नेपाल अखबार, सुर्खेत । चिकित्सकमा कोरोना संक्रमण देखिएपछि जाजरकोट अस्पतालको आकस्मिक बाहेकका सेवा (ओपीडी) बन्द गरिएको छ । अस्पतालमा कार्यरत...

प्रदेश ६समाचारस्वास्थ्यहाइलाइट-समाचार

कञ्चनपुरमा उच्च ज्वरोबाट ३ जनाको मृत्यु

नेपाल अखबार, कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोको लक्षण देखिएका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १३...

प्रदेश ६समाचार

कोरोना रिपोर्ट नआउँदा १८ घण्टादेखि उठाइएन शव

नेपाल अखबार, कैलाली । कैलालीमा कोरोना संक्रमण परीक्षणको रिपोर्ट नआउँदा एक महिलाको शव १८ घण्टादेखि उठाइएको छैन । सोमबार राति...

1 2 3
Page 1 of 3