साहित्य \कला

समाचारसमाजसाहित्य \कला

राष्ट्रिय बाल नाटक मेलाको सम्पूर्ण तयारी पुरा

नेपालअखबार,काठमाडौं । बालबालिकामा अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित राष्ट्रिय बाल नाटक मेलाको दोश्रो संस्करण यही फागुन १८ गतेदेखि हुने...

मनोरञ्जनसमाचारसमाजसाहित्य \कला

‘रोटरी वा रोट्याक्ट डान्सिङ स्टार्स २०२४’ आयोजना हुँदै, प्रथम पुरस्कार १ लाख

नेपालअखबार, पोखरा  । रोटरी दिवसको छेको पारेर पोखरामा ‘रोटरी वा रोट्याक्ट डान्सिङ स्टार्स २०२४’ नृत्य प्रतियोगिता आयोजना हुने भएको छ...

समाचारसमाजसाहित्य \कला

जरोटुप्पोमा बालकृष्ण समको स्मरण पूर्वाग्रहले वाङ्मयको श्रीवृद्धि हुँदैन

नेपालअखबार, पाेखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण समको १२२ औं सम जयन्ती विविध कार्यक्रमका साथ मनाइएको छ...

समाचारसमाजसाहित्य \कला

कल्याण शेरचन स्मृति दिवसमा कुमार र राजनलाई सम्मान अर्पण

राजाराम पौडेल, पोखरा ।कल्याण शेरचन स्मृति प्रतिष्ठानले वरिष्ठ लोक गायक कुमार बस्नेतलाई श्रष्टा सम्मान अर्पण गरेको छ । ‘उनकै छोरी...

कृषिविचारसाहित्य \कला

कृषि क्रान्तिमा हाम्रो सोच

 कृषि क्रान्तिमा हाम्रो सोच ।अब त केही गरौं प्रचुर सम्भावना छ कृषकको वर्गीकरण गर्दै आवश्कता अनुसार अनुदान लागतमा होइन उत्पादनमा...

समाचारसाहित्य \कला

क्यास नबोक्नु मेरो गल्ती होर ?

केशब सापकाेटा ।हरेक दिन २ पटक यातायात व्यवस्था कार्यालय अगाडीकै बाटो हिँड्ने म लाइसेन्स रिन्यू गर्ने बेला भएको छ भन्ने...

राजनीतिसमाचारसमाजसाहित्य \कला

‘झापा विद्रोह’ को स्मरणमा आधारित पुस्तक ‘२८ साल’ विमोचित

नेपालअखबार, काठमाडौँ । तत्कालीन पञ्चायतकालको विरोध र प्रजातन्त्रको स्थापनाका लागि नेपाल कम्युनिष्ट पार्टीले सञ्चालन गरेको ‘झापा विद्रोह’ को स्मरणमा आधारित...

समाचारसमाजसाहित्य \कला

पत्रकार भगिश्वर लिम्बुको कविता संग्रहथोःक्लाविमोचन

नेपालअखबार, तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकाको वसन्तपुरमापत्रकार भगिश्वर लिम्बुको लिम्बुभाषाको कविता संग्रहविमोचनगरिएको छ । शहरी विकास मन्त्री सीता गुरुङले लिम्बुको...

समाचारसमाजसाहित्य \कला

सर्वनाममा नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ : बलात्कार विरुद्व गोमाहरुको विद्रोह

नेपालअखबार, काठमाडौँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक 'कुमारजी आज्ञा गर्नुहुन्छ' मञ्चन भइरहेको छ। साहित्यकार तथा रङ्गकर्मी अशेष मल्लको लेखन...

1 2 8
Page 1 of 8