वीरगंजमा डाँक्टरको लापरबाहीले एक महिलाको मृत्यु

इरफान अलि, वीरगंज। वीरगंजमा डाँक्टरको लापरबाहीले एक महिलाको मृत्यु भएकाे छ ।  वीरगंज महानगरपालिकाको बसपार्क स्थित रहेको भवानी हस्पिटलमा उपचारीत रहेकी वीरगंज महानगरपालिका वडा नम्बर १० रानिघाट निवासी गंगन्देव साहको पत्नी गायत्री देबीको उपचारको क्रममा मृत्युु भएको हो ।

भवानी हस्पिटलमा कार्यरत रहेको डाँक्टर शवेता चौधरी कर्णले पाठेघरको सफाई गरने क्रममा अन्द्रा काटेकोले ३५ बर्षीय गायत्री देबीको मृत्युु भएको परिवार एक जना सदस्यले बताएका छन्।

गंगन्देव शाहको अनुसार उनकी श्रीमती गाायत्री देबीको उपचारको  भवानी हस्पिटलमा शवेता कर्णले चेक चाजको लागी शुक्रबार लगेको  थिए । शाह भन्छन् मेराे  श्रीमतीलाई सामान्य रहेता  पनि  अस्पतालमा भर्नै भएपछि डाँक्टर कर्णाले पाठेघरको सफाई गर्नै क्रममा अन्द्रामा कैँची लागेएकोले घाईती भएपछी गायत्री देबीको पूरा शरिरमा पोयाजन भई मृत्युु भएको बताए ।

डा .शवेताको अनुसार गायत्री देबीले बच्चा नोक्सान गर्नेको लागि दुई पटक अौषधी खाएको हुनाले निजको पाठेघर फोहोर भई सरेको हुनाले सफाई गर्नै क्रममा अन्द्रा सरेको भएको हुनाल प्वाल भईे शरिरको विभिन्न भागमा फैलेर अवस्था गम्भीर भएपछि हस्पिटलसँग भलेन्टेर नभएकोले नेशनल मेडिकल काँलेजमा पठाएको कर्णले बताए । नेपाल सरकारको नियम अनुसार पाठेघरको सफाई गर्ने गैरकानुनी हो। गायत्री देबीको अवस्था गम्भीर भएपछी नेशनल मेडिकल कलेजमा १५ मिनेट पछि मृत्यु भएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *