स्वास्थ्य

समाचारसमाजस्वास्थ्य

नेपाल नेत्रज्योति संघ र डाक फान्डेसनबिच सम्झौता, ८ हजारको निस्शुल्क शल्यक्रिया हुने

नेपालअखबार, पाेखरा। नेपाल नेत्रज्योति संघ र अष्ट्रेलियाको डाक फाउन्डेशनका बिचमा आपसी सहकार्य गर्ने सम्बन्धि सम्झौतापत्र ९एमओयू० मा हस्ताक्षर भएको छ...

राजनीतिसमाचारस्वास्थ्य

निःशुल्क बेड नदिने अस्पताल बन्द गराउछौं : मन्त्री बस्नेत

नेपालअखबार,  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गरिब, असहाय र विपन्न बिरामीलाई नियम अनुसार निःशुल्क शय्या (बेड) नदिने...

समाचारस्वास्थ्य

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

नेपालअखबार, काठमाडौँ । त्रिवि शिक्षण अस्पतालले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ । आइतबार एक विज्ञप्ति जारी...

विश्वसमाचारस्वास्थ्य

जब डाक्टरले काटिएको हात जीवित राख्न खुट्टामा जोडिदिए…

नेपालअखबार, बेइजिङ । डाक्टरलाई संसारमा भगवानको दर्जा दिइएको छ किनभने अन्तिम क्षणमा बिरामीको ज्यान बचाउने उनीहरू नै हुन् । तर...

समाचारस्वास्थ्य

वैदेशिक रोजगार : निःशुल्क स्वास्थ्य परामर्श सेवा लिने बढ्दो

नेपालअखबार, काठमाडौँ । सरकारले गएको चैत १५ देखि कार्यालय समयमा फोनमा टेलिमेडिसिनमार्फत निःशुल्क स्वास्थ्य परामर्श सेवा दिँदै आएको छ ।...

प्रशासनसमाचारसमाजस्वास्थ्य

हरेक ३० मध्ये १ बच्चाको ५ वर्ष उमेर नपुग्दै मृत्यु

नेपालअखबार, काठमाडौँ. । नेपालमा प्रत्येक ३० मध्ये १ बच्चाको पाँच वर्ष नपुग्दै मृत्यु हुने गरेको देखिएको छ । शुक्रवार स्वास्थ्य...

समाचारसमाजस्वास्थ्य

भेरी अस्पतालमा रेबिज विरुद्धको खोप अभाव

नेपालअखबार, नेपालगञ्ज। भेरी अस्पताल नेपालगञ्जमा झन्डै डेढ सातादेखि रेबिज विरुद्धको खोप अभाव भएको छ। अस्पतालले निःशुल्क उपलब्ध गराउँदै आएको खोप...

समाचारस्वास्थ्य

चार प्रतिशत बालबालिकामा दृष्टिदोषको समस्या

नेपालअखबार। नेपाल नेत्रज्योति संघ र अर्विसको सहकार्यमा संचालित नेपाल रिच परियोजनाबाट करिब ८ लाख बालबालिकाहरु लाभान्वित भएका छन् । परिक्षण...

राजनीतिसमाचारस्वास्थ्य

राष्ट्रपति पौडेलको मुटुमा पेसमेकर राखियो

नेपालअखबार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको चाल कम भएपछि पेसमेकर राखिएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड...

समाचारसमाजस्वास्थ्यहाइलाइट-समाचार

मर्मतको पन्ध्र दिनमै बिग्रियो ‘डायलासिस’ उपकरण

नेपालअखबार, तनहुँ । तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रको ‘डायलासिस’ उपकरण मर्मतको पन्ध्र दिनमै पुनः बिग्रिएको छ । यसअघि...

1 9 10 11 124
Page 10 of 124