स्वास्थ्य

समाचारस्वास्थ्य

यस्ता हुन्छन् मंकिपक्सका लक्षण, रोकथामका लागि के गर्ने?

नेपालअखबार, काठमाडाैं। नेपालमा पहिलो पटक मंकिपक्स भाइरस संक्रमण देखिएको छ। शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ६० वर्षीया विदेशी...

समाचारस्वास्थ्य

राष्ट्रपति पौडेल फेरि अस्पताल भर्ना

नेपालअखबार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा पुन: समस्या देखिएको छ । उनको मुटुमा समस्या देखिएपछि शनिबार बिहान २ बजे...

राजनीतिसमाचारस्वास्थ्य

गण्डकी सरकारले क्यान्सरको उपचारमा १ लाखसम्म सहायता गर्ने

नेपालअखबार, पाेखरा । १० मुनिका बालबालिका तथा ६० वर्षमाथिका नागरिकलाई प्रदेशका सबै सरकारी अस्पतालमा उपचार निशुल्क हुने भएको छ ।...

समाचारसमाजस्वास्थ्य

माछापुच्छ्रे –१ शारदा मा.वि मा निशुल्क दंन्त परिक्षण

नेपालअखबार, हेमजा । लियो क्लब अफ पोखरा नर्थको आयोजनामा कास्कीको माछापुच्छ्रे गा.पा–१, खहरेटोलमा रहेको श्री शारदा माध्यमिक विद्यालयमा विहिबार निःशुल्क...

समाचारस्वास्थ्य

मृगौलाबाट ८०१ ग्राम पत्थरी निकालेर विश्व कीर्तिमान

नेपालअखबार, कोलम्बो । श्रीलंकाका सेनाका डाक्टरहरूले विश्वकै सबैभन्दा ठुलो पत्थरी अप्रेसन गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मिर्गौलाको सबैभन्दा ठुलो...

समाचारस्वास्थ्य

अस्पतालबाट डिस्चार्ज भए राष्ट्रपति पौडेल

नेपालअखबार,काठमाडाैं । राष्ट्रपति  रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्। राष्ट्रपति पौडेललाई बिहान ८ बजे डिस्चार्ज गरिएको शहीद गंगालाल राष्ट्रिय हृदय...

कृषिसमाचारसमाजस्वास्थ्य

तनहुँमा पशुलाई लगाउन थालियो लम्पीस्किनविरूद्धको खोप

नेपालअखबार, तनहुँ। तनहुँमा लम्पी स्किनविरुद्ध पशुलाई खोप लगाउन सुरु गरिएको छ। म्याग्दे गाउँपालिकाले पशुलाई रोगबाट बचाउनका लागि पहिलो पटक खोप...

समाचारस्वास्थ्य

नर्सहरुको मनोबल उच्च बनाउन पोखरामा क्षमता अभिवृद्धि कार्यक्रम

राजु गिरी, पोखरा । पोखराका नर्सहरुको मनोवल उच्च बनाउन अन्तरक्रिया तथा क्षमता अभिवृद्धि कार्यक्रम गरिएको छ । नेपाल युथ नर्स...

समाचारसमाजस्वास्थ्य

कोरोना भाइरसको सङ्क्रमण शून्यमा झर्‍यो

नेपालअखबार, काठमाडाैं। कोरोना भाइरसको सङ्क्रमण शून्यमा झरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कमा सात सय ६० जनामा...

राजनीतिसमाचारस्वास्थ्य

१० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन

नेपालअखबार, काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ७५३ वटै स्थानीय तह र देशका सबै अस्पताललाई कूल शय्याको १० प्रतिशत छुट्याइ...

1 10 11 12 124
Page 11 of 124