प्रशासन

प्रशासनसमाचार

राष्ट्रियसभा चुनावका लागि निर्वाचन अधिकृत नियुक्त

नेपालअखबार, काठमाडौँ । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि निर्वाचन आयोगले सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ...

प्रशासनसमाचार

मध्यपहाडी राजमार्गमा काम गर्ने कम्पनी कालोसूचीमा

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले मध्यपहाडी राजमार्गको पर्वत खण्डमा काम गर्ने निर्माण कम्पनीहरुलाई...

प्रशासनसमाचार

अनुमति निलिई ड्रोन उडाएको आरोपमा पोखरामा चिनियाँ नागरिक पक्राउ

नेपालअखबार, पोखरा । पोखरामा बिना अनुमति ड्रोन उडाएको आरोपमा एकजना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २५ वर्षीय...

प्रशासनराजनीतिसमाचार

पुस २३ गते मनोनयन दर्ता, उम्मेदवारले यी कागजात पेश गर्नुपर्ने

नेपालअखबार, काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारले आगामी पुस २३ गते मनोनयन दर्ता गराउने...

प्रशासनसमाचार

भिरकोट नगरपालिकामा एउटै वडाको सेवा दुई ठाउँबाट

नेपालअखबार, वालिङ (स्याङ्जा) । स्याङ्जाको भिरकोट नगरपालिका–८ को वडा कार्यालयले दुई ठाउँबाट सेवा प्रवाह गर्दै आएको छ । भौगोलिक विकटता...

प्रशासनविदेशसमाचार

साउदीमा गैरकानुनी कामदारमाथि धडपकड तीव्र, एक सातामै १६ हजार जना पक्राउ

नेपालअखबार, काठमाडौं । साउदीले गैरकानुनी कामदारमाथि धडपकड तीव्र पारेसँगै थप हजारौं व्यक्ति पक्राउ परेका छन् । विभिन्न क्षेत्रबाट एक साताभित्रै...

पत्रपत्रिकाप्रशासनसमाचार

युरोपका आठ देशसँग श्रम सम्झौताको तयारी

नेपालअखबार, काठमाडौं । सरकारले थप विभिन्न आठ देशसँग श्रम सम्झौताको तयारी थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...

प्रशासनसमाचार

कृषि तथा पशु विकास अधिकृतको पदपूर्तिका लागि आवेदन माग

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले करार सेवामा कार्यरत कृषि तथा पशु विकास अधिकृतको पदपूर्तिका लागि आवेदन माग गरेको...

प्रशासनसमाचार

बुटवल-पाल्पा सडक १०० दिनसम्म दैनिक ६ घण्टा बन्द हुने

नेपालअखबार, बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल-पाल्पा सडकखण्ड यही पुस १६ गतेदेखि एक सय दिनसम्म दैनिक ६ घण्टा बन्द हुने...

प्रशासनसमाचार

६ महिनादेखि सवारी लाइसेन्स छपाइ ठप्प, १४ लाख कार्ड थाप्न बाँकी

नेपालअखबार, काठमाडाैं। कार्डको अभाव हुँदा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने र वितरण गर्ने काम ६ महिनायता ठप्प छ । यसबाट...

1 17 18 19 113
Page 18 of 113