प्रदेश ३

प्रदेश ३समाचारहाइलाइट-समाचार

प्रदेश लोक सेवा आयोग ऐन सर्वसम्मत पारित

हेटौंडा- वाग्मती प्रदेशसभाको आज बसेको बैठकले प्रदेश लोक सेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसहमतिबाट पारित गरिएको छ...

प्रदेश ३समाचारहाइलाइट-समाचार

सिंहदरबारभित्र आगलागी !

सिंहदरबारस्थित नेपाल टेलिभिजन नजिक हुलाक सेवा विभागको भवनमा आइतबार साँझ आगलागी भएको छ । प्रहरीका अनुसार भवनको भ-याङतर्फको सिरानतलामा आगलागी भएको...

प्रदेश ३राजनीतिसमाचारहाइलाइट-समाचार

एमसीसी परिमार्जनसहित पास हुन्छ : प्रचण्ड

चितवन – नेकपा अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई परिमार्जन गरेर अनुमोदन गराउने बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सरकारसँग कुरा गरेको...

प्रदेश ३राजनीतिसमाचार

‘प्रकाण्ड’ का छोरा नरेन्द्र पक्राउ

काठमाडौं – प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का छोरा नरेन्द्र विश्वकर्मा सोमबार नयाँ वानेश्वरबाट पक्राउ परेका छन्। चन्दा...

प्रदेश ३समाचारहाइलाइट-समाचार

महराको अन्तिम सुनुवाइ जारी, आजै फैसला हुनसक्ने

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा पुर्पक्षका लागि जेलमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा आज...

प्रदेश ३समाजस्वास्थ्यहाइलाइट-समाचार

सिन्धुपाल्चोकको जुगल हिड्याे स्वास्थ्य मन्त्रालयकाे टाेली

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा ज्वरो, रुघाखोकी र झाडापखालाको विरामी बढेपछि स्वास्थ्य मन्त्रालयको टोली जाँच गर्न त्यसतर्फ गएको छ ।...

प्रदेश ३समाजस्वास्थ्यहाइलाइट-समाचार

सिन्धुपाल्चाेकमा काेराेना भाइरसकाे लक्षण, गाउँपालिकाले बाेलायाे विशेषज्ञ चिकित्सक (पत्र सहित)

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बागाउँका १०० भन्दा बढी स्थानीय बिरामी परेका छन् । गुम्बा बस्तीका स्थानीयमा कोरोना भाइरसको लक्षणसँग...

प्रदेश ३समाचारसमाजहाइलाइट-समाचार

पूर्वसचिव कार्की पत्नीको 'घाटी थिचेर' हत्या भएको पुष्टि

काठमाडौं ।  पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको घाँटी थिचेर हत्या भएको पुष्टि भएको छ। पोस्टमार्टम रिपोर्टले घाटी थिचेर हत्या...

प्रदेश ३समाजहाइलाइट-समाचार

पूर्वसचिव कार्कीको विलापः मुना तिमी किन चिच्याइनौ ?

‘ओ गड, मैले दुई घण्टा लगाएर गरेको प्रार्थनाको के सजाय दियौ?’ सोमबार बिहान मर्निङवाक र पूजापाठ सकेर घर आइपुग्दा श्रीमतीलाई...

अर्थधर्म/संस्कृतिप्रदेश ३प्रदेश ४समाचारसमाजहाइलाइट-समाचार

महायज्ञमा मुस्लिम समुदाय पुग्दा पण्डितले भने ‘वाह ! हाम्रो असली समाज त यो हाे नि’

धुर्मुस सुन्तली फाउण्डेशनको अगुवाईमा चितवनको रामपुर छेवैमा निर्माणधिन गौतम बुद्ध क्रिकेट रंगशालाको सहयोगार्थ सञ्चालन गरिएको धन धान्यान्चल महोत्सवमा अन्य दिनको...

1 2 3 4 5
Page 3 of 5