प्रदेश ३

प्रदेश ३समाचारसमाजहाइलाइट-समाचार

पौडेल र रेग्मीको नाममा रहेको ललिता निवासको जग्गा सरकारको नाममा सारियो

काठमाडौं– नेकपाका महासचिव विष्णु पौडेलका छोरा नविन र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको नाममा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा सरकारको...

प्रदेश ३समाचारसमाजहाइलाइट-समाचार

सिन्धुपाल्चोकमा मध्यराति प्रहरी चौकी आक्रमण

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तिपेनीस्थित प्रहरी चौकीमा आक्रमण भएको छ । शनिबार मध्यराति अज्ञात समूहले चौकीमा आक्रमण गरेका हुन । १०/१२...

धर्म/संस्कृतिपर्यटनप्रदेश ३समाचारहाइलाइट-समाचार

गोरखा दरबार पुर्ननिर्माण अलपत्र : काम गर्ने भन्दा समय थप्ने दाउमा ठेकेदार

गोरखा । गोरखा दरवार पुर्ननिर्माणको काम अलपत्र परेको छ । भूकम्पले चर्किएको दरवार दुई बर्षभित्र पुर्ननिर्माण सक्नेगरी २०७४ कार्तिकमा पचली...

प्रदेश ३समाचारहाइलाइट-समाचार

छोराको हत्यारालाई कारवाहीको माग गर्दै गंगामाया पुगिन राष्ट्रसंघको कार्यालयमा

छोराको हत्यारालाई कारवाहीको माग गर्दै निरन्तर अनशनरत गोरखाकी गंगामाया अधिकारी नेपालस्थित संयुक्त राष्ट्रको कार्यालय पुगेकी छिन् । अधिकारीले मंगलबार नेपालस्थित...

अर्थखेलकुदप्रदेश ३समाचार

खेलमैदान निर्माण सहयोगार्थ ओसन क्लबले शिवरात्रीमा सांस्कृतिक कार्यक्रम गर्ने

गोरखा नगरपालिका–९ दलभञ्ज्याङमा निर्माणाधिन खेलमैदानको लागि आर्थिक संकलन गर्ने उदेश्यले साँस्कृतिक कार्यक्रम हुने भएको छ । हरेक वर्ष शिवरात्री पर्वको...

प्रदेश ३राजनीतिसमाचारहाइलाइट-समाचार

११ बुँदे प्रस्ताव पारित गर्दै सकियाे नेकपा केन्द्रीय कमिटी बैठक, के छ प्रस्तावमा ?

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक समापन भएको छ । समसामयिक विषयमा विभिन्न ११ बुँदे प्रस्ताव पारित गर्दै...

धर्म/संस्कृतिप्रदेश ३समाचारसमाज

युथ फर नेशनले ग¥यो पशुपति क्षेत्रमा सरसफाई

काठमाण्डौं । युवाहरुको संस्था युथ फर नेशनले पशुपति क्षेत्रमा सरसफाई सम्पन्न गरेको छ । हरेक हप्ताको सनिबार बिभिन्न क्षेत्रमा सरसफाई...

अर्थखेलकुदप्रदेश ३समाजहाइलाइट-समाचार

गौतम बुद्धको नाममा निर्माणाधिन रंगशालामा मुस्लिम समुदायको सहयोग

गोरखा । चितवनका मुस्लिम समुदायले धुर्मुस सुन्तली फाउण्डेशनद्धारा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा आर्थिक सहयोग र श्रमदान गरेका छन् ।...

प्रदेश ३समाचारसमाजहाइलाइट-समाचार

लैंगिक समानता र सामाजिक समावेशिकरणका लागि साझा प्रतिबद्धता

राजेन्द्र कोईरालाकाठमाण्डौं । काठमाण्डौंका स्थानीय तहका जनप्रतिनिधी र कर्मचारीले लैगिक समानता तथा सामाजिक समावेशिकरणका लागि सामुहिक प्रतिवद्धता जनाएका छन् ।...

प्रदेश ३समाचारसमाजहाइलाइट-समाचार

धादिङमा मिनिट्रक दुर्घटना: छ जनाको ज्यान गयाे

धादिङमा यात्रु बोकेको मिनिट्रक दुर्घटना हुदा ६ जनाकाे ज्यान गएकाे छ भने १९ जना घाइते भएका छन । मंगलबार भएको...

1 3 4 5
Page 4 of 5