प्रविधि

प्रविधिप्रशासनसमाचार

बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म त्रिभुवन विमानस्थलमा उडान-अवतरण नहुने

नेपालअखबार, काठमाडौं । बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट कुनै पनि उडान–अवतरण नहुने भएको छ । विमानस्थलमा...

प्रविधिविश्वसमाचार

पहिलो पटक अन्तरिक्षमा हिँड्दै अरबी अन्तरिक्षयात्री

नेपालअखबार, काठमाडौं। यहीँ अप्रिल २८ को दिन संयुक्त अरब इमिरेट्सका अन्तरिक्ष सुल्तान अल नेयादीका लागि एक ऐतिहासिक दिन हुनेछ ।...

प्रविधिप्रशासनसमाचार

सशस्त्र प्रहरीको फेसबुक पेज अझै ह्याकरको पहुँचमा

नेपालअखबार, काठमाडौँ । मङ्गलवार बिहानबाट ह्याकरले पहुँच बनाएको सशस्त्र प्रहरीको फेसबुक पेज अझै उनीहरूको पहुँचबाट बाहिर आएको छैन । अनधिकृत...

अर्थपर्यटनप्रविधिसमाचारसमाज

काठमाडाैं देखि पाेखरा जानका लागि यात्रु तथा पर्यटककाे पहिलाे राेजाइमा : साैर्य एयरलाइन्स

नेपालअखबार, काठमाडाैं । साैर्य एयरलाइन्समा पर्यटककाे आकर्षक बन्दै केहि समय पहिला देखि  पर्यटक नगरीमा काठमाडाैं देखि पाेखरा सम्मकाे नयाँ उडान...

प्रविधिसमाचार

श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड

नेपालअखबार, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आजबाट श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड गरेको छ । बिहीवार काठमाडौंबाट भैरहवा जाँदै...

प्रविधिसमाचार

६० वर्षपछि नोकियाले बदल्यो लोगो

नेपालअखबार, काठमाडौं । फिनल्याण्डको विश्व प्रसिद्ध कम्पनी नोकियाले आफ्नो आइकनिक लोगो ६० वर्षपछि परिवर्तन गरेको छ । यद्यपि सन् १९६६...

प्रविधिसमाचार

नेपाल टेलिकमको ५जी नेटवर्क ट्रायल थालियो

नेपालअखबार, काठमाडौँ ।  नेपाल टेलिकमले पहिलो पटक पाँचौं जेनेरेसनको मोबाइल नेटवर्क- ५जी को आन्तरिकरुपमा परीक्षण सुरु गरेको छ । कम्पनीले...

प्रविधिविश्वसमाचार

अमेरिकी सेनाले चिनियाँ जासुसी बेलुन एटलान्टिक ओसनमा खसाल्यो

नेपालअखबार, एजेन्सि। अमेरिकाले आफ्नो समुन्द्री क्षेत्र (एट्लान्टिक सागर) मा घुमिरहेको चीनको जासुसी बेलुनलाई खसालेको छ। जासूसी बेलुन यसै साताको सुरूमा...

प्रविधिविश्वसमाचार

अमेरिकामाथि चिनियाँ जासुसी बेलुन घुमिरहेको पेन्टागनको दाबी

नेपालअखबार,  एन्जेन्सि। अमेरिकी आकाशमा एक चिनियाँ जासुसी बेलुन धेरै दिनदेखि देखापरेको छ। यसलाई अमेरिकी सेनाले छानबिन गरिएको बिबिसीले जनाएको छ।...

प्रविधिसमाचार

रूकुम (पूर्व) मा तीन दिनदेखि विद्युत सेवा अवरूद्ध

नेपालअखबार, रूकुम। रूकुम (पूर्व)  मा तीन दिनदेखि विद्युत सेवा अवरूद्ध भएको छ। वर्षा र हिमपातका कारण तीन दिनदेखि अवरूद्ध भएको...

1 3 4 5 8
Page 4 of 8